Monday, June 29, 2015

"टार सेवा समाज" ttp://tarsewasamaj.blogspot.com/

टार सेवा समाजको मेगा बैंक बौद शाखामा हिजोबाट खाता संचालनमा अएकोछ सस्थाको तदर्थ समितिको अदक्ष् पेम्बा दोर्जे तामांग र सचिब बिष्णु लामाको नाममा ज्वाइन खाता खोलि १४०००० (एक लाख चालिसहजार) जम्मा गरिएको सबैमा जानकारी गर्दछु साथै सहयोगी दजुभई हरुले पनि मेगा बैंकको खाता न. 0250050031242 मा swif code:MBNLNPKA रकम जममा गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु
सदस्यहरुको नाम्वाली:-
1. पेम्बा लामा (हाल बौद्) १००००
2. सुब्बा लामा (हाल भक्तपुर) १००००
3. लावांग लामा (हाल भक्भाक्तापुर) १००००
4. नोर्बु लामा (हाल दुबई) १०००० घोसित
5. बिष्णु लामा (हाल भक्तपुर) १००००
6. लानम लामा (हाल भक्पुर) १००००
7. उत्तम लामा (हाल भक्तपुर) १००००
8. शम्सेर लामा ( हाल पाटन) १००००
9. अनिल लामा (हाल स्वायमबु) १००००
10. चक्र लामा (हाल बौद ) १००००
11. गणेश बज्र लामा (हाल पोखरा) १००००
12. छ्योइसंङ् लामा (हाल बौद) १००००
13. छ्युल्टी लामा (हाल बौद ) १००००
14. छोनम लामा (हाल भक्तपुर) १००००
15. नेमा घ्याम्छो लामा (हाल बौद) १००००
16. धव लामा (हाल ईजरायल) ५०००० घोसित
17. कर्म डुनडुब योन्जन (हाल अमेरिका) ५०००० घोसित
18. बुद् घिसिङ् (हाल कुवेत) १५००० घोसित
19. अमर लामा (हाल साउदी अराब) १०००० घोसित
20. छ्योईसंग लामा (हाल भक्तपुर) १०००० घोसित
21. डम्बर लामा (हाल बौद) १०००० घोसित
22. नेत्र बहादुर घतानी (हाल भक्तपुर) १०००० घोसित

नोटhttp://tarsewasamaj.blogspot.com/ टार सेवा समाजको वेबसाइट ब्लक तयारी भै सकेको छ हामि सम्पूर्ण सस्थामा आबद्ध दाजुभाइ तथा दिदीबहिनीहरु लाइ सस्थाको गधिबिधि यहि ब्लग मार्फत जानकारी गराउने छु, साथै रकम जम्म गर्नु भए पछि, तदर्थ सर्मितिका सदस्यहरुलाई वा सस्थाको e-mail ID:infotar2015@gmail.com मा खबर गरिदिनु हुन पनि अनुरोध गर्दछौं । रकम जम्म गर्नको लागि माथि देहायको खाता न.को प्रयोग गर्नु होला । यि खातामा जम्म भएको रकम, टार सेवा समाज काठमाडौँ केन्द्रिय समितिले हिसाब दुरुस्त राखिनेछ ।


अध्यक्ष
पेम्बा दोर्जे तामांग (केन्द्रिय समिति काठमाडौँ)

0 comments:

Post a Comment