![]() |
नयाँ भबन सिल्यन्यास गर्दै रिम्पोर्छे |
२९ चैत, रामेछाप । रामेछापको पोङदीटारक
बासिन्दाले चन्दा सङ्कलन गरी गाउमा गुम्बाको नया भबन बनाउने तयरी गरेका छन् ।
गाउँमा
रहेको
ढुक ल्हुन्दुब देछेन छ्योईख्रोलिंग गुम्बाको पुरानो भवनलाई जिर्नोद्वर २०५०/५१ मा गाउलेको जनश्रमदान र चन्दा सङ्कलनबाटा नै गरिएको थियो स्थानियको उत्साहजनक सक्रियतामा पहिले गुम्बालाई चउर् फराकीलो चौडा गरि गुम्बाको भबन निर्माण गर्नलाई ठाउँ बनएको "ढुक ल्हुन्दुब देछेन छ्योई खोर्लिंग" गुम्बा व्यवस्थापन समिती अदक्षले बताए । चउर् फराकीलो र चौडा गर्नेक्रममा गुम्बाका छेउछाउका रुख काट्ने, खाल्डा खुल्डी पुर्ने लगाएतका कामहरु तिब्ररुपले चलिरहेको
र तत्कालै गुम्बाको नया भबन नीर्मानको लागि जुटेका गाउले र गुम्बा ब्यबस्थापन समितीलाई अचानक दुखत घटना भयो, अबसोच व्यवस्थापन समितीले गुम्बाको पुरानो भवनलाई मात्र जिर्नोद्वर गरेर छाड्न बाध्य भयो ।
कुरा आज भन्दा २० वर्ष पहिलाको हो जेष्ठको महीना थियो खेतीको समय भएको हुनाले गाउलेहरु समय मिलएर गुम्बाको श्रमदानमा जाने गर्थ्यो । गुम्बा व्यवस्थापन समितीका अद्क्षले एक दिन पहीलानै जानकारी गरेको थीयोकी भोलि गुम्बाको लागि बालुवा ल्याउने भनेर सबै गाउलेलाई खबर गरे अनुसारनै गाउलेहरु बिहानै गुम्बाको आगनमा जम्मा भएको थीयो कतिपयको घरमा मेलोपात भएको हुनाले बिहान गुम्बालाई जनश्रमदान दिएर दिनमा आफ्नो मेलोपातम जनाको लागि पनि सबेरै गाउलेहरु जम्मा भएका थिए । तेस दीन राती पानी धेरै परेकोले
रामेछाप र काभ्रेको सिमानाम रहेको चौरी खोला पनि निकै ठुलो भएको थियो जुन त्यही खोलामा
बलुवा लिन जानु पर्थ्यो व्यवस्थापन समितीले गाउलेलाई चिया नास्त गरे पछि खोलातिर पठाए
तर केही अल्ल्रारे ठिटाहरु भने खोलामा पौडी खेल्न गएछ । रातको वर्षले गर्दा खोलाको
बेग निकै बढेको थीयो पौडीने क्रममा ति अल्लारे युबाहरु तीन जन डुबे एक जनाको तत्कालै
उधर गरे तर उसलाई बचाउन सकेन भने अर्को दुइ जनाको लास पनि पाएनन घट्न भए लगतै गाउले
र गुम्बा व्यवस्थापन समिती घट्न स्थलमा पुगे जिबित पउनेत सम्भबनै थिएन तर पनि लासलाई
भने पउन सकिन्छकी भनेर रत दिन नभनी लागि परे तर पनि लासलाई पउन सम्भब भएन र उल्टै गाउलेले
गुम्बा व्यवस्थापन समिति माथी रिस खनए तत्पश्चात गुम्बा व्यवस्थापन समिती र स्थानिया
गाउले बिचको भनाभन हुन थाल्यो र गुम्बामा हुने कुनै पनि कामतिर अगि सर्न छाडे गाउलेहरुले
भने ज्यान मर्ने अभियोगमा ब्यबस्थापन समितीलाई मुद्धा समेत चलाए ।
यसै क्रममा जेनतेन गरि ब्यबस्थापन
समितीबाटा चलाई बसेका गुम्बाले बि.स.२०५३ साल तिर पुन अर्को दुखत घट्न खेप्न पर्यो
ढुक ल्हुन्डुब देछेन छ्योईखोरलिङ्ग गुम्बा (पुडी घ्यांग) युगीन् ईतिहासको साछीको रुपमा
स्थापित रहेको छ। बुद्धत्वको सन्देश निरन्तर दिइरहेकै छ तर अपसोच यो गुम्बाले दुई कालो
रातलाई बिर्सन सकेको छैन। कहिले पनि निको नहुने घाउ भएर बसेको छ वि.स.२०५३ साल एकै
सालमा दुई पटक चोरी भैसकेको छ। भने चोरी भएको समान र चोरहरु भने कहिले नभेटिने गरी
भाग्न सफल भए। यस्तै दुखत दिनहरुलाई पर गर्दै सबै तिराबाटा तुक्रीएर एक्लो भएका गुम्बा
व्यवस्थापन अर्थात लामा समितिले विभिन्न लामा गुरुहरुलाई गुम्बामा लगेर गाउलेहरुलाई
धर्म सम्बन्धिको प्रबचन दिने वाङ्ग गर्ने बुद्ध धर्मका ग्रन्थ ह्युम,दोमंग, बुम, कान्ग्युर,
तेन्ग्युर, जस्ता पाठ दिएर पुन फेरी स्थानिया गाउलेको मन जित्न सफल भइ हाल पुन गुम्बाको
नया भबन निर्माण गर्नका लागि जनश्रमदन र चन्दा सङ्कलन अभियान सञ्चालन गरेका हुन् भने
गुम्बाका नया भवनको सिलान्यास भने वि.स.२०६८ चैत मा बौद्ध धर्म गुरु नबौ (९) औतरी “क्यब्चे
थाम्चे खाम्ठुल रिम्पोर्छे" को बाहुलीबाटा भएको थियो ।
गाउँमै ठुलो गुम्बा बन्ने
भएपछि धर्मको लागि भिबिन्न तिर्थास्थल जानु नपर्ने भएकाले गाउमा रहेका बूढापखालाई धर्म
गर्नलाई टाढा जानु नपर्ने र कुनै पनि मर्दा पर्दाको काम पनि गुम्बामा नै लगेर गर्न
सकिने हुनाले स्थानिया बासिन्दाले सहयोग गर्न थालेको चन्दा सङ्कलन समितीका संयोजक एबम
गुम्बा ब्यबस्थापन समितिले बताउनुभयो । उहाँका अनुसार चार(४) पाच(५) वर्ष अघिदेखि थालिएको
जनश्रमदान र चन्दा अभियानमा धेरै रकम जम्मा भइसकेको छ भने भबन निर्माणको लागि चाहिने
प्राय सबै सामग्री पनि जुटाई सकेका छन् ।
अझै नया भबन निर्माण गर्न धेरै रकम र सामग्रीको आवश्यक पर्ने भएकाले
समितिकै व्यक्तिबाटै सङ्कलन गरेर भए पनि गुम्बाको नया भबन निर्माण गर्ने व्यवस्था मिलाएको
"ढुक ल्हुन्दुब देछेन छ्योई खोर्लिंग" गुम्बा ब्यबस्थापन समितीले बताउनुभयो
।
0 comments:
Post a Comment