रामेछापको तामाङ जातिमा योन्जन थर्को हाहुल्य भएको ठाउँ पोङ्दीटार नाम्सा यो ठउमा रहेको योन्जन्को उत्पती सिन्दुपाल्चोकको लिसङ्खुम भए पनि योन्जनहरुको इतिहास भने पोङ्दीटारमा रहेको छ । योन्जन थार कसरी रहयो, योन्जनको उत्पती कसरी भयो, योन्जनको इतिहास कहाँ देखी कहसम्मा छ यो सबै थहा पाउनको लागि नेपालको तामाङहरुले बिशेष गरी योन्जन्हरुले पोङ्दिटार नाम्सा घुम्न जरुरी छ । तामाङ राजा ह्रिन्जेन दोर्जे देखी तिब्बतको न्हग्पोछ्योइगी गुम्बसम्मको इतिहास यो नाम्साम रहेको छ । पोङ्दिटार नाम्सा सबै योन्जन्हरु एकचोटी योन्जन्को इतिहास खोज्नलाई पोङ्दिटार नाम्साम जाउ भन्ने अबियनमा लागौ भन्ने मेरोसबैमा मेरो अनुरोध छ । ल्हसो थुजेछे ङाला पोङ्दिटार....................... फोटो : हार्दिक लामा योन्जन
0 comments:
Post a Comment