
घरमा अन्य सदस्य नभएको मौकामा वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
छुरा प्रहार गर्ने वीरबहादुर र घटनामा संलग्न रहेको आशङ्कामा छिमेकी दिलप्रसाद लावतीलाई समेत प्रहरी चौकी पेल्टिमारीले पक्राउ गरेको छ । गम्भीर घाइते दिलमायाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । रासस
0 comments:
Post a Comment