Friday, March 29, 2013

साघुँरो सडकमा जोखिम पुर्ण यात्रा


रामेछाप । कच्ची सडक र उकालो ओरालो बढी भएको कारण काभ्रेको कोशीपारी र रामेछापका विभिन्न गाविस लगएत लखनपुरको गा.बि.स. को पोङ्दी टारमा जाने यात्रुले जोखिमपुर्ण यात्रा गर्नुपर्ने वाध्यता छ ।
ाठमाडौँको पुरानो बसपार्कबाटा दोलालघाटसम्म पक्की बाटो र काभ्रेको दोलालघाटबाट उकालो लक्दै, कच्ची सडक, सल्ले भुम्लुहुँदै चौबस सलाम्भु काफ्ले हुदै रामेछापको लखनपुर गा.बि.स. को डोडखानीसम्म जाने यात्रुहरुले राम्रो मोटरबाटो नभएकै कारण जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडकको खाल्डाखुल्डी र एकतर्फी मात्र चल्न सक्ने खालको साँघुरो बाटो भएपनि दोहोरो चलाएको कारण उनीहरुले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानिय बासिको गुनासो छ । हिउदोमासमा मात्र चल्ने यो सडक अशोजदेखी जेष्ठको अन्तीमसम्म चल्छ। कुनै बेला वर्ष यम चाडै सुरु भयो भने जेष्ठको शुरुबाटा नै बन्द हुञ्छ काभ्रे र रामेछापको सीमानामा रहेको चौरीखोलामा पक्की पुल नहुनाले गर्दा वर्ष याममा काभ्रेको काफ्लेसम्मा मात्र मोटर जाने गर्छ, भने वर्ष याममा भत्केको र खाल्ड खुल्डी परेको सडकलाई गा बि स को रकम र स्थनिय जन श्रमदानबाटा सडकको मर्मत गरी लखनपुरको पोङ्दी टारबाटा डोडखानीसम्म पुन हिउदमा सडक सन्चलनमा ल्यउने गर्छ ।
दोलालघाटबाट रामेछापको लखनपुर गा बि स डोडखानीसम्मको सडक अन्दाज १ सय ५० किलोमिटर छ तर अधिकांश सडक साँघुरो र घुम्ती धेरै भएकाले सबारी साधन कोल्टेर हिड्नुपर्ने भएको कारण धेरैले त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ, अज कुनै बेलात बीचबाटोमै सवरी बीग्रीएर आफ्नो सरसामानको कुम्लो बोकेर हीड्ना पनि बाध्या हुन्छ ।


सडक नहुँदा दुई (२) तिन (३) दीनसम्म भरिया लगाएर मालसामान ढुवानी गर्नुपर्दाको पीडा अर्कै थियो तर अहिले सडक बनेपछि धेरै फाइदा भने भएको छ भने बेफाएद पनि उतीकै देखेकोछा बसभरि र छतभरि यात्रु र मालसामान बोकेर, अनि कच्चीबाटो तेसमाथी चालकको मनखुसी चर्को भाडा र यात्रुबाहक बसमै समान पनि राख्ने हुनाले चर्को भाडा तिरेर पनि यात्रुले शीटमा बसेर यात्रा गर्न नपाएको र यात्र गर्न नीकै गारो भएको गुनासो छ, यतायात समितिले भने यसबारे कुनै ब्यबस्ता गरेको पाईदैन।
दोलालघाटबाट सल्ले, भुम्लो हुँदै जाने उक्त सडकले काभ्रे कोशीपारीका अधीकांसा गा.बि.स. र रामेछापका लखनपुर,गौश्वारा र गुन्सी गा.बि.स. लाई फाइदा पुगेको त छ तर कच्ची सडकको अवस्था नाजुक छ । कोशीपारी र रामेछापबासी लाभान्वित हुने उक्त सडकलाई सरकारी निकायले मर्मत गर्न र सडक फराकिलो बनाउन कुनै चासो दिएको छैन । कोशीपारी र रामेछापबासीले रामेछापलाई मात्र जोड्ने नभएर उक्त सडक रामेछापको गौश्वारामा पर्ने परेटकिय स्थल शैलुङ्श्वारी माहादेब थनको समेत दर्शन गर्न सक्ने सडकलाई राजमार्गको रुपमा विकास गर्न माग समेत गरेका छन् ।

0 comments:

Post a Comment