चैत, भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीवार दिउँसो भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ३६१७ नम्बरको यात्रुवहाक बसले सल्लाघारीमा बा ५५ प ७६६० नम्बरको स्कटुरलाई ठक्कर दिँँदा स्कुटरमा सवार काभ्रेकी रञ्जणा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।






0 comments:
Post a Comment