१९ फागुन, काठमाडौं । व्यवस्थापिका संसदमा आमा घरकी सञ्चालिक दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचारको आरोपबारे सत्यतथ्य पत्ता लगाउन माग भएको छ ।
संसदको सोमबारको विशेष समयमा सभासद मीना गुरुङले दिलशोभामाथि लागेको आरोपले समाजिक सेवाको काम गर्नेहरु स्तभ्द भएको बताइन् । समाजिक कामको नाममा गलत पाइदा उठाउन खोजिएको भए गलत हुने भन्दै उनले भने-होइन भने सामाजिक काम गर्ने महिलालाई माथि उठ्नै नसक्ने गरी अरोप लगाउनु गलत हुन्छ । यौन दुराचारको आरोपबारे सत्यतत्थ्य पत्ता लगाइ सदनलाई जानकारी गराइएयोस् ।’
0 comments:
Post a Comment