१५ चैत, काठमाडौं । अफगानिस्तानमा राष्ट्रपति निर्वाचनको अघिल्लो साता काबुलस्थित चुनाव आयोगको मुख्यालयमा आक्रमण भएको छ ।
अफगान प्रहरीका अनुसार केही बन्दुकधारीले नजिकैको घरमा परेर स्वचालित हतियारमार्फत आयोगको मुख्यालयमा आक्रमण गरेका थिए । यसअघि शुक्रबार विदेशी राहतकर्मीहरुको भवनमा आक्रमण भएको थियो ।
0 comments:
Post a Comment