
गृहजिल्ला भोजपुरमा प्रेस यूनियनले गरेको सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कार्कीले जेठ भित्रमा स्थानिय निकायको निर्वाचन गर्न गृहकार्य शुरु गरेको बताँउदै कार्कीले स्थानिय निकायको निर्वाचन पछि मुलुक सुशासनको दिशा तिर उन्मुख हुने बताए ।
सम्मान ग्रहणपछि बोल्दै केन्द्रीय सदस्य कार्कीले अघिल्लो संविधान सभाले गरेका कामहरुको समिक्षा गरेर समित्वग्रहण गरी १ बर्ष भित्र संविधान जारी गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य कार्कीले समयमै संविधान जारी भई राजनीतिक अस्थिरता हटेमा देशले १० बर्षमै विकासका हिसावले फड्को मार्ने दाबी गरे । नेता कार्की कांग्रेसका समानुपातिक तर्फबाट सभासद हुन् ।
0 comments:
Post a Comment